[go: up one dir, main page]

फिचर

पर्यटनमा सहयोगी केवलकार

धेरै समय पैदल हिँडेरगन्तव्यमा पुग्नुपर्ने बाध्यतालाई केवलकारले छिटो र सहज बनाइदिएका छन् भने पर्यटन प्रवर्द्धनमा पनि ठूलो भूमिका खेल्दै आएका छन् । जहाँ केवलकार चलाएइको छ, त्यहाँ लक्जरी होटल रिसोर्ट निर्माण गरिएका छन् भनेकतै निर्माणको क्रममा छन् ।

‘मिस सुप्रानेसनल’ को फिनाले आगामी ६ जुलाईमा हुँदैछ। ‘मिस सुप्रानेसनल’ को १५ औँ संस्करणमा ७३ देशका प्रतिस्पर्धी सहभागी हुँदैछन्। सर्लाहीकी सजिनाले गत चैत २२ गते मिस सुप्रानेसनल नेपाल २०२४ को ताज पहिरिएकी थिइन्।

Read More
‘महिलाहरु कहिलेकाहीँ शक्तिशाली, बलियो र साहसी महसुस गर्न डराउँछन् । डराउनु कुनै गलत होइन, डरको अनुपस्थिति चाहने होइन बरु यसलाई जित्नु सक्नुपर्छ । बस् अगाडि बढिरहनुपर्छ र आफूलाई विश्वास गर्नुपर्छ ।’ एम्मा वाटसन | कलाकार तथा सामाजिक अभियानकर्ता
आजकी नारी
आजकी नारी

‘चेस इज द बेस्ट’

चेससम्बन्धीसैद्धान्तिक र व्यावहारिक ज्ञान दिइन्छ । लेभल टेस्ट गरेर भर्ना लिन्छौं । यहाँ १२ हप्ताको सुरुवाती, १४ हप्ताको एड्भान्स सुरुवाती, १६ हप्ताको इन्टरमिडियट र १८ हप्ताको एडभान्स कोर्स छन् ।

सौन्दर्य
सौन्दर्य

कस्मेटिक ब्यवसायमा दीपेश

उनले सन् २०१७ देखि नेपाली बजारमा सौन्दर्यका लागि ननसजिर्कल उपकरण र क्रिमहरू भित्राइरहेका छन् । कम्पनीले लेजर हेयर रिमुभल, हाइफो, हाइड्राफेसियल मेसिन उपलब्ध गराइरहेको छ ।

बजार

सुजलको डिलाइट डेरी ह्वाइटनर बजारमा

नेपाली कम्पनी सुजल फुड्स प्रालिले नयाँ उत्पादन डिलाइट डेरी ह्वाइटनर पाउडर दूध बजारमा ल्याएको छ ।

शिक्षा

कृषि शिक्षामा आकर्षण

कृषिमा धेरै अवसर छन् । पछिल्लो समय विद्यार्थीको आकर्षण पनि बढ्दै गएको छ । कृषिलाई कसरी व्यवसायीकरण गर्न सकिन्छ । आर्यआर्जनको माध्यम कसरी गर्न सकिन्छ भनेर कृषिमा अवसर खोज्न सकिन्छ । अहिले ५४ दशमलव ४ प्रतिशत जनसंख्या कृषिमा आश्रित छ ।

स्वास्थ्य

अण्ड भण्डारण किन गर्ने ?

सकेसम्म २५ र ३० को बीच बच्चा जन्माउनु उपयुक्त हुन्छ । सकेसम्म ३५ वर्षको उमेरसम्म बच्चा जन्माइसक्नुपर्छ । अझ ३५ वर्ष कटेपछि अण्डको संख्या र गुणस्तर एकदमै छिटो घट्छ । क्यान्सर भएका महिलाले त्यसको उपचार गर्नुपूर्व अण्ड भण्डारण गरेर राख्न सक्छन् ।