[go: up one dir, main page]

Google Chrome

४.१
४.५ करोड समीक्षाहरू
१० अरब+
डाउनलोड गरिएका सामग्रीहरू
सामग्रीको मूल्याङ्कन
सबैजना
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि
स्क्रिनसट छवि

यो एपका बारेमा

Google Chrome छिटो, प्रयोग गर्न सजिलो र सुरक्षित वेब ब्राउजर हो। Android का लागि डिजाइन गरिएको Chrome ले तपाईंलाई वैयक्तीकृत समाचारमूलक लेख, तपाईंका मन पर्ने साइटका द्रुत लिंक र डाउनलोड जस्ता सुविधा प्रदान गर्नुका साथै यसमा Google खोज तथा Google अनुवादक अन्तर्निर्मित हुन्छ। तपाईंले आफ्ना सबै यन्त्रहरूमा मन पराउनुभएको Chrome वेब ब्राउजरको उही परिचित अनुभवको मज्जा लिन अहिल्यै डाउनलोड गर्नुहोस्‌।

कम टाइप गरी छिटो ब्राउज गर्नुहोस्‌। तपाईंले टाइप गरिरहँदा तुरुन्तै देखा पर्ने वैयक्तीकृत खोजका परिणाम मध्येबाट छनौट गर्नुका साथै यसअघि हेरेका वेब पृष्ठहरू द्रुत रूपमा ब्राउज गर्नुहोस्। स्वतः भरण सुविधाको प्रयोग गरी फारमहरू द्रुत रूपमा भर्नुहोस्‌।

इन्कोग्निटो ब्राउजिङ। आफ्नो इतिहास सुरक्षित नगरिकनै इन्टरनेट ब्राउज गर्न इन्कोग्निटो मोड प्रयोग गर्नुहोस्‌। आफ्ना सबै यन्त्रहरूमा गोप्य रूपमा ब्राउज गर्नुहोस्‌।

सबै यन्त्रहरूमा Chrome सिंक गर्नुहोस्‌। तपाईंले Chrome मा साइन गर्दा तपाईंका पुस्तक चिन्ह, पासवर्ड र सेटिङहरू तपाईंका सबै यन्त्रहरूमा स्वतः सिंक हुने छन्। तपाईं आफ्नो फोन, ट्याब्लेट वा ल्यापटपबाट सहज रूपमा आफ्ना सबै जानकारीमाथि पहुँच राख्न सक्नुहुन्छ।

एक ट्याप गरेकै भरमा आफ्ना मन पर्ने सबै सामग्रीमाथि पहुँच राख्नुहोस्। Chrome Google खोजका लागि मात्र छिटो नभई तपाईं आफ्ना मन पर्ने सबै सामग्रीमाथि एकै ट्यापमा पहुँच राख्न सक्नुहोस् भन्ने हिसाबले यसलाई डिजाइन गरिएको छ। तपाईं नयाँ ट्याब पृष्ठबाट आफूलाई मन पर्ने समाचारमूलक साइट वा सामाजिक मिडियामा सीधै ट्याप गर्न सक्नुहुन्छ। यसका साथै, Chrome चलाउँदा धेरैजसो वेबपृष्ठहरूमा “खोज्नका लागि छुनुहोस्‌” नामक सुविधा प्रयोग गर्न सकिन्छ। आफूले कुनै वेब पृष्ठ हेरिराखेका अवस्थामा तपाईं Google खोज सुविधा प्रयोग गर्न जुनसुकै शब्द वा वाक्यांशमा ट्याप गर्न सक्नुहुन्छ।

Google सुरक्षित ब्राउजिङ सुविधाको सहयोगले आफ्नो फोन सुरक्षित राख्नुहोस्। Chrome मा Google सुरक्षित ब्राउजिङ सुविधा अन्तर्निर्मित हुन्छ। तपाईंले खतरनाक साइटहरू हेर्न वा त्यस्ता फाइलहरू डाउनलोड गर्न खोज्दा यसले तपाईंलाई चेतावनीमूलक सन्देशहरू देखाएर तपाईंको फोन सुरक्षित राख्छ।

छिटो डाउनलोड गर्ने र वेब पृष्ठ तथा भिडियोहरू अफलाइन हेर्ने सुविधा तपाईं एकै ट्यापमा भिडियो, तस्बिर र सम्पूर्ण वेबपृष्ठहरू सजिलै डाउनलोड गर्न सक्नुहोस् भन्नाका खातिर Chrome मा डाउनलोड गर्ने विशेष बटन हुन्छ। तपाईं अफलाइन भएका बेलामा पनि आफूले डाउनलोड गरेका सबै सामग्रीमाथि पहुँच राख्न सक्नुहोस् भन्नाका खातिर Chrome भित्र डाउनलोड गरिएका सामग्री भण्डारण गर्ने सुविधासमेत हुन्छ।

Google को आवाजमा आधारित खोजी। Chrome ले तपाईंलाई कुरा गर्न सकिने वास्तविक वेब ब्राउजर प्रदान गर्छ। टाइप नगरिकनै र ह्यान्ड्स्फ्री रूपमा अरू काम गर्दा गर्दै उत्तर फेला पार्न आफ्नो आवाज प्रयोग गर्नुहोस्। तपाईं आफ्नो आवाजको प्रयोग गरी जहाँसुकै र जहिलेसुकै अझ द्रुत गतिमा ब्राउज वा नेभिगेसन गर्न सक्नुहुन्छ।

अन्तर्निर्मित Google अनुवादक: द्रुत रूपमा सम्पूर्ण वेब पृष्ठहरू अनुवाद गर्नुहोस्। तपाईंलाई एक ट्याप गरेकै भरमा सम्पूर्ण वेबसाइट आफ्नो भाषामा अनुवाद गर्ने कार्यमा मद्दत गर्न Chrome मा Google अनुवादक सुविधा अन्तर्निहित हुन्छ।

स्मार्ट वैयक्तीकृत सिफारिसहरू। Chrome ले तपाईंको रुचिलाई ध्यानमा राखेर तयार पारिएका कुराहरू प्रदान गर्छ। तपाईं नयाँ ट्याब पृष्ठमा Chrome ले तपाईंको यसअघिको ब्राउजिङ इतिहासका आधारमा चयन गरेका लेखहरू फेला पार्नु हुने छ।
मा अपडेट गरिएको
२०२४ अप्रिल २३

डेटाको सुरक्षा

तपाईंको डेटा सुरक्षित राख्नका निम्ति तपाईंले पहिला विकासकर्ताहरूले तपाईंको डेटा कसरी सङ्कलन तथा सेयर गर्छ भन्ने कुरा बुझ्न जरुरी छ। एपको प्रयोगसम्बन्धी जानकारी, तपाईं बसोबास गर्ने क्षेत्र र तपाईंको उमेरका आधारमा डेटाको गोपनीयता र सुरक्षासम्बन्धी अभ्यासहरू फरक हुन सक्छन्। यो एपका विकासकर्ताले यो जानकारी प्रदान गर्नुभएको हो र उहाँ समयक्रमसँगै यो जानकारी संशोधन गर्न सक्नुहुन्छ।
तेस्रो पक्षसँग कुनै पनि डेटा सेयर गरिँदैन
विकासकर्ताहरूले प्रयोगकर्ताको डेटा सेयर गरिने कुराका बारेमा कसरी जानकारी गराउँछन् भन्नेबारेमा थप जान्नुहोस्
यो एपले निम्न प्रकारका डेटा सङ्कलन गर्न सक्छ
लोकेसन, व्यक्तिगत जानकारी र अन्य 7 प्रकारका डेटा
डेटा ट्रान्जिटमा इन्क्रिप्ट गरिएको छ
तपाईं उक्त डेटा मेटाइदिन अनुरोध गर्न सक्नुहुन्छ
सुरक्षासम्बन्धी स्वतन्त्र समीक्षा

मूल्याङ्कन र समीक्षाहरू

४.१
४.२९ करोड समीक्षाहरू
Mukeshburja Magar
२०२४ अप्रिल १९
bottim
तपाईंलाई यो समीक्षा सहयोगी लाग्यो?
Tejmal Chavan
२०२४ मार्च २
8h6y wu58 ह गýmt žz8s?þ9ज़ß??आ ब?ब दिन इविà9च आñ'N h88
९ जना मान्छेहरूलाई यो समीक्षा उपयोगी लाग्यो
तपाईंलाई यो समीक्षा सहयोगी लाग्यो?
jagannath ghimire
२०२३ नोभेम्बर २५
Good app
२६ जना मान्छेहरूलाई यो समीक्षा उपयोगी लाग्यो
तपाईंलाई यो समीक्षा सहयोगी लाग्यो?

के नयाँ छ

Chrome रोज्नुभएकोमा धन्यवाद! यो विमोचनमा स्थिरता तथा कार्यसम्पादनसम्बन्धी सुधारहरू समावेश छन्।